BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप के.सी. र उपाध्यक्ष सृजना खड्का सुवेदीले आ-आफ्नो पदभार ग्रहण

दिपक बस्नेत जेष्ठ ९, तामाकोशी । दोलखाको तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्अ

तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप के.सी. र उपाध्यक्ष सृजना खड्का सुवेदीले आ-आफ्नो पदभार ग्रहण

दिपक बस्नेत
जेष्ठ ९, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप के.सी. र उपाध्यक्ष सृजना खड्का सुवेदीले आ-आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
पालिकामा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले एक सामाजिक कार्यमार्फत कार्य थालनि गर्नुभएको गाउँपालिकाका सूचना शाखा प्रमुख पवन राज फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको वडा नम्बर ५ सहरेमा एक अशक्त महिलाबाट जन्मेकी अनाथ बालिका सम्पदालाई रु. ५००० सहयोग गर्नुभएको हो । बालिकालाई आवाज नेपालका अध्यक्ष श्रृजना कार्कीले लालन पालन गर्नु भएको छ ।  
यस्तै अध्यक्ष उपाध्यक्षसँगै पालिका भित्रका वडाहरुमा पनि नवनिर्वाचित वडा अध्यक्षहरुले पदभार ग्रहण गर्नु भएको हो । तामाकोशी गाउँपालिका भित्र ७ वटा वडा रहेका छन् । पालिका भित्रका वडाहरुमा वडा नम्वर एक भिरकोटमा अध्यक्ष बसन्त थापा, २ नम्बर वडा झुलेमा ईश्वर राज कार्की, वडा नम्बर ३ जफेमा रामप्रसाद काफ्ले, वडा नम्वर ४ मालुमा नारायण खड्का, वडा नम्बर ५ सहरेमा शम्भु फुँयाल, वडा नम्वर ६ च्यामामा कृष्ण प्रसाद फुयाल, वडा नम्वर ७ हाँवामा खुश बहादुर सुनुवार निर्वाचित भएका छन् ।  

थप सामग्री