लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आज मंसिर ९ गते रामेछापमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
बिहान ७:३० बजे मन्थली सदरमुकामस्थित देवकोटा चोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा विभिन्न संघसंस्था, सरोकारवाला निकाय तथा स्थानीयको सहभागिता रहेको थियो।
लैङ्गिक हिंसाको अन्त्य, महिला तथा बालबालिकाको अधिकार संरक्षण, समानता र सम्मानजनक समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले दिएको छ।
स्थानिय
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आज मंसिर ९ गते रामेछापमा प्रभातà…
थप सामग्री
कल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्
कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्
कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन