BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

जसपाका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारी दिए स्वतन्त्र उम्मेदवारी

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले…

जसपाका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारी दिए स्वतन्त्र उम्मेदवारी

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

२०७४ सालमा पर्सा क्षेत्र नम्बर १ को ९क०बाट निर्वाचित भएका अन्सारीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेसँग चुनावी तालमेलका क्रममा पर्सा(१ को ९क० एमालेको भागमा परेको छ ।

‘पार्टीले अन्याय गर्‍यो, पाँच वर्ष जनताको सेवा गर्दा पनि मूल्यांकन गरिएन, जनता मेरो पछाडि छ । जनताको राय अनुसार नै उम्मेदवारी दिएको छु,’ उनले भने ।

यो क्षेत्रमा एमालेका विचारी यादव र माओवादी केन्द्रका तर्फबाट रहबर अन्सारीले उम्मेवारी दिंदैछन् ।

थप सामग्री