BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
कृषि

लिम्बु खानामा ४ थरी चटनी : फिलिङ्गेको अचारदेखि फर्सीको बियाँसम्म

लिम्बु जाति आफैँमा सांस्कृतिक सम्पन्नता युक्त जाति हो । भाषा संस्कृति, कला र साहितॅ

लिम्बु खानामा ४ थरी चटनी : फिलिङ्गेको अचारदेखि फर्सीको बियाँसम्म

लिम्बु जाति आफैँमा सांस्कृतिक सम्पन्नता युक्त जाति हो । भाषा संस्कृति, कला र साहित्यका कारण यो अरू जातिभन्दा भिन्न छ । लिम्बु जातिको खानपिनका केही परिकारहरू अरूकोभन्दा भिन्न छ । लिम्बुजातिको खाना र पेय पदार्थमध्ये हामीले उनीहरूले खानामा समावेश हुने परम्परागत अचारको बारेमा चर्चा गर्दैछौं ।

लिम्बु जातिमा विशेषगरी ४ प्रकारका अचारहरू सांस्कृतिक महत्त्व बोकेको खालका छन्, जुन तल उल्लेख गरिएको छ । किरात याक्थुङ चुम्लुङले तयार पारेको लिम्बुहरुको खाद्य तथा पेय पदार्थहरुको सूची अनुसार फिलिङगेको अचार, फाँदो, फर्सीको बियाँको अचार र मेसु लिम्बुहरुको मुख्य सांस्कृतिक अचार हो ।

थप सामग्री