BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
देश

डोल्पा कारागारबाट ८ कैदी फरार भएको चर्चा आधिकारिक पुष्टि हुन बाँकी

डोल्पा दुनै कारागार बाट ८ जना कैदीबन्दी फरार भएको भन्ने जानकारी सामाजिक सञ्जालमा स…

डोल्पा कारागारबाट ८ कैदी फरार भएको चर्चा आधिकारिक पुष्टि हुन बाँकी

डोल्पा दुनै कारागार बाट ८ जना कैदीबन्दी फरार भएको भन्ने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे चासो बढेको छ।
सामाजिक सञ्जालमा फैलिएको उक्त जानकारीअनुसार कारागारबाट ८ जना कैदीबन्दी फरार भएको दाबी गरिएको छ। तर, घटनाको समय, फरार कैदीबन्दीको पहिचान तथा फरार हुनुको कारणबारे आधिकारिक विवरण प्राप्त हुन सकेको छैन।
घटनाबारे सम्बन्धित कारागार प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकायबाट आधिकारिक जानकारी सार्वजनिक भएपछि थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।

थप सामग्री