BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
देश

हिमालको काखमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बु, कात्तिक १७ — सगरमाथा क्षेत्रको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुà…

हिमालको काखमा हेलिकप्टर दुर्घटना


सोलुखुम्बु, कात्तिक १७ — सगरमाथा क्षेत्रको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर मंगलबार बिहान अवतरण गर्ने क्रममा ठोक्किएका हुन्। दुर्घटना सोलुखुम्बुको फेरिचे क्षेत्रमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन्। घाइतेको उद्धार तथा उपचारबारे थप विवरण आउन बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरका पंखा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। दुर्घटनाको विस्तृत कारण र क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको छ।
सगरमाथा क्षेत्रको उच्च हिमाली भूभागमा भएको यस दुर्घटनाले पर्वतीय उडानको सुरक्षा र चुनौतीलाई पुनः उजागर गरेको छ।
थप विवरण आउन बाँकी।

थप सामग्री