BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा

जेठ ७, २०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार …

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली  र कांग्रेसका सभापति शेरबहादुर देउवा छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा

जेठ ७, २०७८, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई हिजो जम्मा २१ घण्टा समय दिई गरेको आह्वान वमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न प्रधानमन्त्रीमा ओली  र कांग्रेसका सभापति शेरबहादुर देउवा  छुट्टाछुटै प्रस्ताप लिएर शीतलनिवासमा उपस्थित भएका छन् ।

 नेकपा एमाले संसदीय दलका नेता तथा हाल वहाल वाला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । संसदको सबभन्दा ठूलो दल हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ भन्नेमा प्रधानमन्त्रीमा दावी पेश गर्न छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल एक पक्षले संयुक्तरुपमा संसदको बहुमत पुर्‍याई सरकारको नेतृत्वमा चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित दावी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय गएका हुन्। 

एमालेको माधव नेपाल पक्षका सांसद २७ र जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद १५ सांसद को निर्णय कता तिर प्रस्ट छ । दाबी कस्को बलियो छ ।

थप सामग्री