BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन

दिपक बस्नेत भदौ १७, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्अ

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन

दिपक बस्नेत भदौ १७, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन हुनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मालू डाँडा गाउँमा भएको एक कार्यक्रमका विच पोखरेल नेपाली कांगे्रस वडा सभापतिमा चयन हुनु भएको हो । सभापतिमा सर्वसहमतिले चयन भएपछि पोखरेलले मालूको समग्र हितका लागि जिम्मेवार भई जनताको हितमा कर्तव्य बोध गर्दै सम्पुर्ण समय मालूको विकास र हक अधिकार स्थापित गर्न खर्चने प्रतिक्रिया दिनु भयो ।
कार्यक्रमले उपसभापतिमा यज्ञ बहादुर बस्नेत र मनोज खड्कालाई चयन गरेको छ भने पुरुषोत्तम पोखरेल सचिवमा चयन हुनु पएको छ । दलित प्रतिनिधि सुमन बयलकोटी हुनुहुन्छ भने जनजातिमा भुवन श्रेष्ठ हुनुहुन्छ । अन्य पदाधिकारी घोषण हुन बाँकी रहेको बताइएको छ ।

थप सामग्री