BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

नेकपा एमालेको मेलुङग गाउँपालिका कमिटी गठन, अध्यक्षमा अक्विका गोले सर्वसम्मत चयन

दिपक बस्नेत कात्तिक १० तामाकोशी ।मेलुङग गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमअ

नेकपा एमालेको मेलुङग गाउँपालिका कमिटी गठन, अध्यक्षमा अक्विका गोले सर्वसम्मत चयन

दिपक बस्नेत
कात्तिक १० तामाकोशी ।
मेलुङग गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा कमिटी हुदै पालिका कमिटी गठन भएको छ ।
आज भएको कार्यक्रम मार्फत नेकपा एमालेका नेता अम्विका गोलेको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो । मेलुङग गाउँपालिकाको वडा नम्बर ४ भेड्पु बुद्धचोकमा भएको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर बस्नेत, सचिव नबराज खड्का, सहसचिवमा सोभा पोखरेल र भिमबहादुर मगर चयन हुनुभएको छ । पालिका कमिटीमा पालिका भित्रका सम्पुर्ण वडालाई समेटेर ७५ जनाको कमिटी गठन भएको हो ।
नव र्निवाचित पदाधिकारीलाई प्रतिनिधि सभा सांसद तथा पुर्व संचार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङग, बागमती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद शान्ति पाख्रिन लगाएतले टीका तथा मलालगाएर बधाई तथा शुभकामना दिनु भएको थियो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सपथ ग्रहण गरानु भएको थियो । पालिका भित्रका सात वटै वडामा कमिटी गठन भइसकेको छ । कार्यक्रममा भिविन्न पार्टी परित्यग गरि दर्जन भन्दा बढि नेता कार्यकर्ता एमाले प्रबेश गरेका छन् ।

थप सामग्री