BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेको अध्यक्षमा कुमार फुयाँल सर्वसम्मत चयन

दिपक बस्नेत कात्तिक १४, तामाकोशी । नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरॅ

नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेको अध्यक्षमा कुमार फुयाँल सर्वसम्मत चयन

दिपक बस्नेत
कात्तिक १४, तामाकोशी ।
नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेको अध्यक्षमा कुमार फुयाँल सर्वसम्मत चयन हुनु भएको छ ।
आज भएको प्रथम वडा अधिवेसनबाट फुयाँल अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा केसर के.सी.,शिवनाराण श्रेष्ठ, उपसचिव सुवाष सुवेदी, सजेन्द्र भण्डारी र देव राज खड्का रहनु भएको छ । अधिवेसनबाट ३१ सदस्यीस कमिटी गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमख आथिथ्यतामा भएको कार्यक्रममा युवासंघ वडा कमिटी, युथ फोर्स, अखिल नेपाल महिला संघ वडा कमिटी, अखिल नेपाल किसान संघ, जेष्ठ नागरिक मञ्च वडा कमिटी लगाएतका भात्री संगठन गठन गरेको छ । नव निर्वाचित कमिटीलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष नारायण ध्वज खड्काले सपथ गराउँनु भएको थियो ।
कुमार फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बगमती प्रदेश सदस्य तथा जिल्ला कमिटी सदस्य केशव चौलागाँइ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरा थोकर, युवासंघ नेपाल दोलखाका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य धिरज सुवेदी, अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा बगमती प्रदेस सह इन्र्चज अभिसेक सुवेदी, जिल्ला कमिटी सदस्य मेखराज पोखरेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार सुवेदीले जानकारी दिनु भयो ।  

थप सामग्री