BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
रिपोर्ट

२ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपको सुपर १२ मा

कात्तिक ४, २०७९ काठमाण्डौ – दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्र…

२ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपको सुपर १२ मा

कात्तिक ४, २०७९

काठमाण्डौ – दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । आज शुक्रवार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएको हो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेको थियो ।

होबार्टमा वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायो । उसका पउल स्टर्लिङले ६६ र लोर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका ब्रान्डन किङले ६२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले तीन विकेट लिए ।

यो जितसँगै आयरल्यान्ड समूह ुबीु बाट समूह १२ मा पुग्ने पहिलो टिम बनेको छ । आजै हुने समूह ुबीु कै अर्को खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन् । यस खेलको विजेताले दोस्रो टिमको रूपमा समूह १२ स्थान बनाउनेछ ।

यसअघि हिजो बिहीवार भएको खेलमा समूह ुएु बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेका थिए ।

थप सामग्री