रामेछाप । रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका–४, बेताली, चप्लेटी निवासी स्वर्गीय तीर्थप्रसाद घिमिरेको दुःखद निधनको खबरले स्थानीय क्षेत्र तथा घिमिरे बन्धुहरूमा शोक छाएको छ।
स्वर्गीय तीर्थप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, जिल्ला शाखा रामेछापका अध्यक्ष नवीन घिमिरे सहित प्रतिष्ठानको टोलीले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गरेको छ।
यस दुःखद घडीमा अध्यक्ष नवीन घिमिरे तथा उहाँको टोलीले दिवङ्गतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
स्वर्गीय तीर्थप्रसाद घिमिरेको निधनले परिवार, आफन्तजन तथा इष्टमित्रमा अपूरणीय क्षति पुगेको छ।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
रिपोर्ट
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापद्वारा श्रद्धाञ्जली अर्पण
रामेछाप । रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका–४, बेताली, चप्लेटी निवासी स्वर्गà…
थप सामग्री
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन
लमजुङ केन्द्र भएर ५.८ रेक्टरको भूकम्प
'स्वास्थ्य मन्त्रालयले 'हामी सक्दैनौँ' भनेर हात उठाउनु र महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक'
कोरोनाको जोखिम बढ्दै गएको सीसीएमसीको निष्कर्ष, अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सिफारिस