BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
प्रदेश

एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयो

भदौ १३,सिरहा, बिनोद ठाकुर, सिरहामा बसेको एमालेको सचिवालय बैठकले ८ बुँदे निर्णय गरेकà…

एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयो

भदौ १३,सिरहा,
बिनोद ठाकुर, सिरहामा बसेको एमालेको सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। सिराहाको धनगढीमाई नगरपालिका(४, सर्रे अम्बासमा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरूसहित विशेष प्रस्ताव पारितसमेत गरेको छ।

ुतत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माले०द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको एउटा विशिष्ट र ऐतिहासिक परिघटना थियो। २०१९ सालमा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित हुँदै क्षतविक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई जगैदेखि पुनर्गठन, पुनर्निर्माण र क्रान्तिकारी धारमा एकताबद्ध बनाउने प्रयासस्वरूप सुरू भएको झापा आन्दोलन, त्यसको प्रकाशमा को(अर्डिनेशन केन्द्रको गठन र नेपाल कम्युनिष्ट पाटी ९माले०को गठन आफैंमा आन्दोलनको पुनर्जीवनका कोसेढुङ्गाहरू थिए। दर्जनौं क्रान्तिकारी समूहहरूलाई एकताबद्ध पार्दै मुलुकको मुख्य कम्युनिष्ट शक्तिका रूपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी ९माले० द्वारा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीको यस ऐतिहासिक महाधिवेशनले झण्डै ३० वर्ष अगाडि टुटेको कम्युनिष्ट आन्दोलनको कडीलाई जोड्ने काम गयो। हामीले महाधिवेशनलाई ुनेकपा ९माले० को महाधिवेशनु नभई ुनेकपाको चौथो महाधिवेशन’ नामाकरण गर्नुको मुख्य उद्देश्य पनि यही टुटेको कडीलाई जोड्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु थियो,ु पहिलो निर्णयमा भनिएको थियो।

पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको भन्दै समाज र राजनीतिमा देखापरेका विकृति, विसंगती, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ुयतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ। महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्ब गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ। यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ,ु विज्ञप्तिमा भनिएको छ।

थप सामग्री