दिपक बस्नेत
तामाकोशी ।
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको गडीमाई बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारी संचालक समितिका अध्यक्ष कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगाएतका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भविष्य र्निमाण बचत तथा ऋण सहकारीका अध्यक्ष मिन बहादुर खड्का लगाएतले सल्लाह सहित प्रगतिको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अर्थ
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न
दिपक बस्नेत तामाकोशी । गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधअ
थप सामग्री
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन