BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिश्रको एक कार्यक्रम गरि विदाई

दिपक बस्नेत फागुन २५, तामाकोशी ।तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिशॅ

तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिश्रको एक कार्यक्रम गरि विदाई

दिपक बस्नेत
फागुन २५, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिश्रको एक कार्यक्रम गरि विदाई गरेको छ ।
करिव १८ महिनाको तामाकोशी गाउँपालिकाको बसाई पछि प्रशासकीय अधिकृत निमेष मिश्र योजना आयोगमा सरुवाभई जानु भएको हो । उहाँको सरुवाभए सँगै आज पालिकाले एक कार्यक्रम गरि विदाई गरेको छ । विदाई कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सरोकारवाला, पार्टी प्रतिनिधि र कार्मचारीको उपस्थिति रहेको थियो ।
आज भएको कार्यक्रममा वोल्नु हुँदै अधिकृत मिश्रले तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि जनताकै नेताको रुपमा लिएको छु । "कतिपय ठाउँमा जनप्रतिनिधि र कर्मचारीको विचमा भएका घटनाहरु बाहिर आउँछन् तर यस गाउँपालिकाका जनप्रतिनिधि र हामीविच घनिष्ठ सम्बन्ध रहेकाले हामीले जनताको हरेक काम छलफल चलाई निर्णयमा पुगरे काम गरेका छौ,आगामी दिनमा पालिकाको उत्तरउत्तर प्रगतिको कामना गर्दछु, मौका मिलेछ भने फेरी भेटौंला" ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सीले निमेष मिश्र एकदमै कर्मचारीमैत्री, जनप्रतिनिधिमैत्री, विकास प्रेमी, उर्जावान, कर्मठ मिलनसार, स्थानिय जनताको हितमा काम गर्ने व्यक्ति भएकाले पालिकामा कुनैपनि विबाद आएन जनताको काम हामीले मिलेर गरेका छौ, हामी सवैको भनाई त उहाँ अझै यहीँ बस्नु भए हुने थियो तर उहाँको प्रगतिको कामना गर्नुपर्ने भएकाले रोक्न पनि सकेका छैनौं, भावुक हुँदै आगामी दिनको शुभकामना व्यक्त गर्नु भयो ।
गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशासन प्रमुख श्रृष्टि के.सी. सहायक प्रमुख प्रशासकीय अधिकृत कुष बहादुर जिरेल, नेकपा एमालेका गाउँपालिका इन्र्चाज देवि फुयाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका सचिव दिल बहादुर के.सी लगाएतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

थप सामग्री