BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
स्थानिय

रामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट

रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, शिवालय बजारमा आगलागी हुँदा स्थानीय भैरव भुजॅ

रामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट

रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, शिवालय बजारमा आगलागी हुँदा स्थानीय भैरव भुजेल र संजोग राईको संयुक्त रूपमा जोडिएको घर पूर्णरूपमा ध्वस्त भएको छ।
अचानक भएको आगलागीका कारण घर पूर्णरूपमा जलेर नष्ट भएपछि पीडित परिवार ठूलो दुःख र संकटमा परेका छन्। आगलागीले घरमा रहेको भौतिक संरचना तथा सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ।
आगलागीको घटनाले शिवालय बजार क्षेत्रका स्थानीयवासीलाई समेत स्तब्ध बनाएको छ। घरबार गुमाउन पुगेका पीडित परिवारलाई यतिबेला सहयोग र साथको आवश्यकता रहेको छ।
यस दुःखद घडीमा पीडित परिवारलाई सम्बन्धित स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दल, स्थानीयवासी तथा सहयोगी मनहरूबाट आवश्यक राहत, सहयोग र पुनःस्थापनाका लागि पहल गरिदिन अपिल गरिएको छ।

स्रोत :- समाजसेवि रामु कार्कि(स्थानिय)

थप सामग्री