BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

रुमन श्रेष्ठ चैत्र २३, तामाकोशी । दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवà…

दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

रुमन श्रेष्ठ

चैत्र २३, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यलय सभाहल जफेमा टाइफाइड रोगको विरुद्ध खोप सञ्चालन तथा नियमित खोपको सुरुवात पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

देशव्यापी रुपमा सञ्चालन हुन लागेको १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने प्रमुख मिश्रले जानकारि गराउँनु भएको थियो । कार्यक्रममा खोपको मात्रा ०.५ मि. लि. हुनुपर्दछ । खोलेको भायल ६ घण्टासम्म लगाइसक्नु पर्ने र सो अवधिमा नलगाए उक्त भायल लगाउन नहुने लगाएतको विषयमा जानकारि गराईएको छ ।
ज्यानै जाने जान सक्ने सरुवा रोगहरू मध्य टाइफाइड पनि एक हो ।

यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको  सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।
पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेको अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला खड्का के.सी, पालिका भित्रका वडा अध्यक्ष, राजनितिक दल , संचारकर्मी लगाएत सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो ।

थप सामग्री