BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

जनमत पार्टीद्धारा सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रबेश कारà…

जनमत पार्टीद्धारा सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको औरहीमा चुनाबी सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ ।
औरहीको सुन्दर जनता माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजित सभामा बिभिन्न पार्टी त्याग गरी स्थानीय नेता तथा कर्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।

क्षेत्रीय समितिले आयोजना गरेको सभामा जनता समाजबादी पार्टी परित्याग गरी पूर्व वडाअध्यक्ष उपेन्द्र प्रसाद यादब लगायतका नेता तथा जनमत पार्टीमा प्रव्श गरेको हो । पार्टीको केन्द्रिय सचिब संजय कुमार यादबको अध्यक्षतामा भएको सभामा प्रमुख अथिति समेत रहेका पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले अन्य दलबाट जनमत पार्टीमा प्रवेश गरेकाहरुलाइ फुलमालाले स्वागत गरेका थिए । उक्त सभामा पार्टीका विशिष्ठ अथितिका रुपमा केन्द्रिय उपाध्यक्ष अब्दुल खानको पनि सहभागिा रहेको थियो ।

थप सामग्री