BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

मिचैया नगरपालिकाद्धारा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, समस्या परेको बेला आफुलाई भेटन मेयर यादबको आग्रह

मिर्चैया नगरपालिकाले बडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदà…

        मिचैया नगरपालिकाद्धारा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, समस्या परेको बेला आफुलाई भेटन मेयर यादबको आग्रह

मिर्चैया नगरपालिकाले बडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा दशैंको शुभकामना दिदैं सुस्वास्थय र दिर्घायुको कामना गरिएको थियो । नगर उपप्रमुख जिबछी देबी शाहको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख श्रवण कुमार यादब, विशिष्ट अथिति सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, अनुसन्धानका प्रहरी उपरिक्षक तुलसी प्रसाई, इलाका प्रहरी कार्यलय मिर्चैयाका प्रहरी नायब उपरिक्षक हरि बहादुर ओली, बिभिन्न राजनिति दलका स्थानीय तथा केन्द्रिय नेता र सयौ सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै वक्ताहरुले बिभिन्न बिषयहरुको चर्चा गरेका थिए । वडा नं. ७ का वडा अध्यक्ष रामदयाल ठाकुरले शुभकामना दिदैं नागरिकता बिधेयक बारे जिज्ञासा राखेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी कवारीले सिरहा जिल्लको सुरक्षा हाम्रो बिषय रहेकोले आम सर्वसाधारणको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रमुख अथिति मेयर श्रवण यादबले नगरबासीमा शुभकामना ब्यक्त गर्दै आफु यहाँको सरकार नभई जनताको कामदार रहेको बताउनुभयो । कुनै पनि समयमा कुनै समस्या परेको बेला मेरो ढोका खुल्लै रहने बताउँदै मेयर यादब समस्या परेको बेलामा न हिच्किचाइ आफुलाई भेटन आग्रह गर्नु भयो । शायद मैले राम्रै काम गरेकोले होला, मिर्चैयाबासी मलाई पुन ः विश्वास गरेरे काम गर्न मेयरमा जिताउनुभयो, म जनताको हितमा जहिले पनि काम गर्न तत्पर रहने छु उहाँले भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख जिबछी देबीले दशैंको शुभकमना ब्यक्त गनुभएको थियो भने कार्यक्रमको उदघोस नगरपालिकाका प्रशासन शाखा प्रमुख जित कुमार शाहले गर्नुभएको थियो ।

थप सामग्री