BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

रौतहटको कटरियामा लुटपाट, घटनास्थलबाट हतियार बरामद

कात्तिक १०, २०७९ संवाददातारौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । लुट…

रौतहटको कटरियामा लुटपाट, घटनास्थलबाट हतियार बरामद

कात्तिक १०, २०७९
संवाददाता
रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय कटहरियाबाट मात्र दुईसय मिटर टाढा रहेको छ । ५ जना अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया ५ गाउँका रामचन्द्र साह सोनारमा लुछपाट गरेको थियो ।

लुटेरा समूह घरको पछाडि वालमा फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए । उनीहरुले विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन् । तलको कोठाबाट लुटपाट पछि तीनजनाको संख्यामा रहेका लुटेरा समूह दोस्रोतल्लामा प्रवेश गरेका थिए । दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाति २५ वर्षिय विवेक साहको निन्द्रा खुलेपछि कोहो भनि कराउँदा लुटेरा समूहभागेको थियो ।

घटनालगत्तै बिहान साढे दुईबजे ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भैरहेको बताए ।

थप सामग्री