BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

विद्युत चोरीमा संलग्न पर्साबाट १० जना पक्राउ

२१ कात्तिक, वीरगञ्ज । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहाà…

 विद्युत चोरीमा संलग्न पर्साबाट १० जना पक्राउ

२१ कात्तिक, वीरगञ्ज । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने १० जनालाई पक्राउ गरेको छ ।

विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ ।
मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद यादव, बागेश्वरीका बृजलाल कुर्मी, रघुनाथपुरका ताहिर अँसारी, एकटाँगाका बिजय यादव, लालबाबु यादव, कन्चनपुरका जैनाथ पासवानलाई पक्राउ गरिएको हो ।

गस्ती टोलीले चोरीको विद्युत प्रयोग गरेर सञ्चालन गर्ने गरिएको पानी तान्ने मोटर २ थान, बाईपास गरिएको मिटर र फ्रिज पनि बरामद गरेको छ ।

विद्युत प्राधिकरण बितरण केन्द्र पोखरियाको विद्युत चुवाहट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय पोखरियाको टोली र सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प पोखरियाको संयुक्त टोलीले आईतबार राति गस्ती गरेको थियो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालाय पोखरियाको हिरासतमा राखिएको छ । जरिवाना तिरेपछि विद्युत चोरी नगर्ने र मिटन जडान गर्ने शर्तमा उनीहरुलाई रिहा गरिने नेपाल विद्युत वितरण केन्द्र पोखरियाका प्रमुख जगनाथ झाले बताए ।

थप सामग्री