BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

मिर्चैया नगरपालिकाद्धारा लैगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

मगंसिर २०,बिनोद ठाकुर लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहाको मिर्चà…

मिर्चैया नगरपालिकाद्धारा लैगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

मगंसिर २०,
बिनोद ठाकुर

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकाले पनि आज एक सचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।
सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान नारा सहित नगरपालिकाबाट शुरु गरिएको उक्त कार्यक्रम नगरपालिकाको बिभिन्न भाग परिक्रमा गर्दै मोहन मा.वि अगाडि पुगी कार्यक्रम सम्पन्न भएको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरेको अवसरमा आज मिर्चैया नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम गरी सम्पन्न गरेको हो । नगरपालिकाकी उपमेयर जिबछी देबी शाहको अध्यक्ष्तामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख श्रवण कुमार यादबले आफनो मन्तव्य राखनुभएको थियो ।

त्यस्तै विशिष्ट अथितिमा मिर्चैया नगरपालिकाको मेडिकल सुपरिडेन्टेन्ट डा सरिका गोइत, नगरपालिकाका प्रशासन शाखा प्रमुख जीत कुमार शाह लगायत बिभिन्न सरकारी तथा गैर सरकारी स्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मिर्चैया नगष्रपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा संतोषी यादबले सहजीकरण गर्नुभएको थियो ।

थप सामग्री