BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुई युवक सिरहा प्रहरीको नियन्त्रणमा

२०७९ पुष २१, विहिवार सिरहा । सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित दॅ

प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुई युवक सिरहा प्रहरीको नियन्त्रणमा

२०७९ पुष २१, विहिवार
सिरहा । सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी नायव उपरिक्षक एवम् प्रहरी प्रवक्ता शुभाष वुढाथोकिका अनुसार प्रहरीले लहान नगरपालिका २० हरिनगराबाट स्थानीय २० वर्षिय सिदार्थ चौधरी लहान नगरपालिका १ का २७ वर्षिय सुरेश साह सुडीलाई ९२० मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

प्रदेश २–०१–००२ प। ८८४६ नम्वरको मोटरसाईकललाई शंकालागी चेकजाँच गर्दा ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिएको छ।

लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको छ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान कार्य भई रहेको सिरहाको प्रहरी नायव उपरिक्षक एवम् प्रहरी प्रवक्ता शुभाष वुढाथोकिले जानकारी गराएको छ।

थप सामग्री