विनोद ठाकुर, सिरहा । मिर्चैया नगरपालिकाका कर्मचारी माथि भएको हातपात विरुद्ध नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रर्दशन शान्तिपूर्ण प्रदर्शन गरेका छन । कार्यालयको समयमा नगरपालिकामा काम गरिरहेको बेला कार्यलय सहयोगी गिता पासमानलाइ आन्दोलनकारिको एक समुहले अभद्र ब्यवहार गरि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार महतोले जानकारी गराएका छन ।
कार्यालयको समयमा आएका उक्त आन्दोलनकारिले कर्मचारिमाथि गरेको अभद्र ब्यवहारले हामि त्रासपुर्ण बाताबरणमा रहेकोले सो समुहलाइ कारबाहि गर्न माग गरेको छन ।
अधिकृत महतो सहितको कर्मचारिहरुले ईलाका प्रहरि कार्यालय,मिर्चैयामा पुगी दोसि उपर कारबाहि गर्न माग गरेका छन ।
शान्तिपुर्ण वातावरणमा काम गर्ने र शान्ति सुरक्षाको प्रत्याभुति नभए हामि फेरि अर्को चरणको आन्दोलन गर्न बाद्यय हुने बताए ।
घटनाबारे ईलाका प्रहरि कार्यालय मिर्चैयाका डिएसपि जितेन्द्र बस्नेतले दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाए पछि कर्मचारीहरुको आन्दोलन स्थगित भएको थियो ।
मिर्चैया नगरपालिकामा अनाधिकृत रुपमा वनाईएका घर टहरा भतकाएको बिरुध्दमा महिनो दिन देखि आन्दोलन जारि रहेका छन ।
स्थानिय
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन
विनोद ठाकुर, सिरहा । मिर्चैया नगरपालिकाका कर्मचारी माथि भएको हातपात विरुद्ध नगरपाà…
थप सामग्री
ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु
ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो
राजनिति प्रभावले नगरपालिकामा गरेको तोडफोड र कर्मचारीमा बढाएको त्रासप्रति मिचैया नगरपालिकाको निन्दा