BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

दिपक बस्नेतजेठ १२, तामाकोशी । तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिअ

तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि


दिपक बस्नेत
जेठ १२, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
पालिका भित्र आज थपिएका संक्रमित वडा नम्वर ३ जफेमा ९ जना, वडा नम्वर ४ मालूमा ३ जना, वडा नम्वर ५ सहरेमा १ जना रहेको जनाइएको छ ।
पालिका भित्र सक्रिय संक्रमितको संख्या १८३ रहेका छन् । जस्मा ९३ पुरुष र ९० महिला रहेका छन् । भाइरस संक्रमण पुष्टि भएका मध्ये १७५ जना होम आइसोलेसनमा रहनुभएको जनाइएको छ । पालिका भित्रको अस्थायी कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराइरहनु भएको छ भने १ जना आज निको भएर घर फर्कनु भएको मेडिकल अफिसर  डाक्टर रोबिस कार्कीले जानकारी दिनुभयो ।

अन्य स्वास्थ्य संस्थामा ३ जनाले उपचार गराइरहेको र आज थप ५ जना निको भएर घर फर्कनु भएको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो ।
तामाकोशी गाउँपालिकाले आज सम्म ४७९ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गरेको छ । पालिका भित्र संक्रमण भई निको हुनेको संख्या ५७ पुगेको छ भने ९२ रिर्पोट आउन बाँकी रहेको छ ।

थप सामग्री