दिपक बस्नेत
जेठ ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा २०१ जना ६३–६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकले खोप लगाएका छन् ।
पालिकाले जेठ २९ र ३० गते खोप संचालन गरेको थियो । पालिका भित्रका १०८ जना महिला र ९३ जना पुरुष जेष्ठ नागरिक गरि २०१ जनाले खोप लागाएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका भित्र वडा नम्बर २ झुले स्वास्थ्य चौकी, वडा नम्बर ३ जफे स्वास्थ्य चौकी र वडा नम्बर ६ च्यामा स्वास्थ्य चौकीमा खोप संचालन गरेको थियो । जेष्ठ नागरिकलाई आवत जावत गर्न सजिलो होस् भन्ने उद्देश्यले गाडिको समेत व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
स्थानिय
तामाकोशी गाउँपालिकामा २०१ जना जेष्ठ नागरिकले खोप लगाए ।
दिपक बस्नेत जेठ ३०, तामाकोशी । तामाकोशी गाउँपालिकामा २०१ जना ६३–६४ बर्ष उमेर अ
थप सामग्री
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन
ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु
ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो