BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
शिक्षा

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना

दिपक बस्नेत  असार ३, तामाकोशी । भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाà…

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना

दिपक बस्नेत  
असार ३, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित उपलव्ध जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
बधाई तथा शुभकामना कार्यक्रममका प्रमुख अतिथी प्रोण प्रताप के.सीले सहकारीसँगको सहकार्यमा जनताको आय आर्जनमा बढवा दिने र सहकारीमा भएको पुँजीलाई परिचालनको लागि विभिन्न योजना तयार गरिरहेको बताउँनु भयो । कृषि, पशुपालन र सहकारीलाई पालिकाले महत्व दिने र सहकारी मार्फत स्थानियको जीवनमा परिर्वतन गर्न सकिने उहाँको भनाई थियो । अध्यक्ष के.सी. का अनुसार सहकारीसँग मिलेर घुम्ती फनको रुपमा सहकारीको पुँजी र तामाकोशी गाउँपालिकाको सहकार्यमा काम गर्दा पालिकाले गर्न खोजेको काम हुने, सहकारीको पुँजी परिचालन हुने र जनताको जीवनस्तर माथी उठ्ने छ । कार्यक्रममा वोल्नु हुदै के.सीले गाउँपालिकाको पहिलो बैठकले गरेको निर्णयको बारेमा चर्चा गर्नु भयो ।

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सृजना सुवेदीले  सहकारीले संचालन गरेको दाना उद्योग किसानसँग जोडिएको हुँदा मिलेर काम गर्नु पर्ने र गाउँपालिकाले कृषिमा विषेश जोडदिएको हुँदा सहकारीको उद्देशय र पालिकाको उद्देश्य मिल्दो जुल्दो भएकाले एक अपसमा सहकार्य गरि जानु पर्ने भनाई राख्नु भयो । संस्थाका अध्यक्ष सिताराम उप्रेतीले सहकारीको गतिविधि, संस्थाको परिकल्पना, संस्थाको संगठनात्मक ढाँचा लगाएतका विषयमा जानकारि गराउँनु भएको थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष बसन्त थापा, वडा नम्वर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरज, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति सदस्य रमेश कार्की, निर्वतमान अध्यक्ष श्यम काजी कुटुवाल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, सहकारीका संचालक समिति, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । संस्थाको जेष्ठ मसान्त सम्मको शेयर पुँजी २ कारोड ७२ लाख २४ हजार १ सय रहेको छ ।

थप सामग्री