BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
शिक्षा

मन्थली माविमा अर्थशास्त्र सम्बन्धि शैक्षिक सामाग्री प्रदर्शनी

रामेछाप । रामेछापको मन्थली माविमा आयोजित अर्थशास्त्र विषय संग सम्बन्धि शैक्षिक सअ

मन्थली माविमा अर्थशास्त्र सम्बन्धि शैक्षिक सामाग्री प्रदर्शनी

रामेछाप । रामेछापको मन्थली माविमा आयोजित अर्थशास्त्र विषय संग सम्बन्धि शैक्षिक सामाग्री प्रदर्शनीको प्रतिनिधि सभा अर्थ समितिका सभापति डाक्टर कृष्णहरी बुढाथोकीले बिहिबार उद्घाटन गरेका छन् ।

मन्थली माविमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका २० वटा समूहले तायर पारेका अर्थशास्त्र सम्बन्धि सामाग्रीहरु प्रदर्शनीमा राखिएका थिए । सामाग्रीहरुले अर्थशास्त्र सम्बन्धि ज्ञान हासिल गर्न मद्धत गर्ने जनाइएको छ ।

प्रशर्दनी स्थानमा मन्थली माविमा संचालनमा रहेको होटल मेनेजमेन्टका विद्यार्थीहरुले समेत एउटा स्टलमा प्रशर्दनी सामाग्री राखेका छन् । यद्यपी उक्त सामाग्रीहरु प्रतियागिताका लागि हैनन् ।

विद्यालयका प्रअ टंकप्रसाद दाहालका अनुसार बुधबारनै मन्थली माविका शिक्षक प्रशान्त पहरीले बाँसबाट तयार पारेका १५ भन्दा बढी प्रकारका सामाग्री समेत प्रदर्शनीमा राखेका छन् । घरायसी प्रयोगमा आउने त्यस्ता सामाग्रीहरु बनाउन र घरायसी प्रयोगमा ल्याउन सक्ने कुराको जानकारी गराउनका लागि शिक्षक पहरीले उक्त प्रदर्शनी राखेको जनाइएको छ ।

कार्यक्रममा अर्थ समिति सभापति डा. बुढाथोकी संग मन्थली माविमा अध्ययनरत छात्रहरुका लागि छात्रबासको अभाव रहेको जनाउदै विद्यालयले छात्रवास भवनको लागि आवश्यक बजेट विनीयोजनका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

 

थप सामग्री