BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
शिक्षा

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष द्वारा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त ।

रामेछाप को गोकुलगंगा गाउँ पालिका ४ बेतालिमा रहेको जन जागृत माध्यमिक विध्यालय व्यबà…

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष द्वारा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त ।

रामेछाप को गोकुलगंगा गाउँ पालिका ४ बेतालिमा रहेको जन जागृत माध्यमिक विध्यालय व्यबस्थापन समितिका अध्यक्ष रुकुम बहादुर खड्का लगायत विध्यालय परिवार को टिमले सोही विध्यालय का लेखा कर्मचारी नवराज घिमिरे को बुबाको स्वर्गारोहण पश्चात् मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयको छ।
दुःखद् घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँले दिवङ्गत आत्माको चिरशान्तिको कामना पनि गर्नुभएको थियो।
यस दुःखद् घटनाले परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ भन्दै शोकको यस घडीमा दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाइएको छ।अध्यक्ष खड्काले
विध्यालय,शिक्षक,अभिभावक र विद्यार्थी को हकहितको लागि निरन्तर लागिपर्ने वताउनु भयको छ।

थप सामग्री